इलाम । पर्यटकीय दृष्टिकोणले इलाम नगरीको रूपमा विकास हुँदै गर्दा यहाँका व्यवसाय पनि फस्टाउँदै गएका छन् । झापाको सीमा कटेपछि मेची राजमार्ग हुँदै झण्डै ५ किलोमिटर छिचोलेपछि टिकाराम गुरुङको परिवारले सञ्चालन गरेको कालिज फार्म पुगिन्छ । इलामको रोङ्ग गाँउपालिकाको कोल्वुङमा व्यवसायिक फर्म खोलेर उहाँले कालिज पाल्न सुरु गर्नुभएको हो । नौलो व्यवसायको रूपमा पूर्वमा नै…