Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


अपांगता भएका व्यक्तिको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न सर्वोच्चमा रिट दायर

काठमाडौं । अपांगता भएका व्यक्तिहरूको संवैधानिक रूपमा सुनिश्चित राजनीतिक प्रतिनिधित्वलाई कमजोर पारिएको भन्दै सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट निवेदन दायर भएको छ। राष्ट्रिय लोकतान्त्रिक अपांग संघका अध्यक्ष माधवप्रसाद चम्लागाई, संघका पूर्वअध्यक्ष तथा पूर्वसांसद प्रकाश पन्थसहित अपांगता अधिकारकर्मीहरूले वरिष्ठ अधिवक्ता सिताराम केसीको कानूनी सहायतामा शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा…