Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट मंगलबार राति एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका–४ की ४१ वर्षीया लिली थारुको मृत्यु भएको वडाध्यक्ष शेरबहादुर थारुले जानकारी दिनुभयो । मंगलबार साँझ आफूले पालेका बंगुरलाई दाना दिन गएकी सैनवार गाउँकी लिलीलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट गम्भीर घाइते भएकी…