काठमाडौं । नेपालगञ्जको नेपाल–भारत सीमा जमुनाह नाका आज साँझदेखि ६० घण्टाका लागि पूर्णरूपमा बन्द हुने भएको छ । भारतको बहराइचलगायतका सीमावर्ती जिल्लामा फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले जमुनाहा नाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द गरिने बाँके प्रहरीले जनाएको छ । दुवै देशका सीमा सुरक्षा पदाधिकारीबीच भएको सहमति बमोजिम निर्वाचनलाई हेरेर सिमानामा ६० घण्टासम्म…