Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


मोटरसाइकल दुर्घटनामा वाईसीएल नेता पौडेलको मृत्यु

स्याङ्जा । जिल्लाको फेदीखोला–१ भालुपहाडमा मोटरसाइकल दुर्घटना हुँदा वाईसीएल नेता सुवास पौडेलको मृत्यु भएको छ । शुक्रबार साँझ वाईसीएल स्याङ्जाको बैठक सकेर ग ११ प १४५० नम्बरको मोटरसाइकलमा पोखरा जाँदै गरेका पौडेलको सिद्धार्थ राजमार्गको भालुपहाडमा भएको दुर्घटनामा मृत्यु भएको हो । ३४ वर्षीय पौडेल मोटरसाइकलमा एक्लै भएकाले तत्काल कसैले घटनाका बारेमा थाहा नभएको प्रहरीले जनाएको…