मेलम्ची । वर्षायाम सुरु भएसँगै सिन्धुपाल्चोकको मेलम्ची खोला आसपास क्षेत्र प्रभावित हुन थालेको छ । बुधबार राति आएको भारी वर्षाका कारण मेलम्ची खोलामा बनाइएका अस्थायी संरचनामा क्षति पुर्याएको छ । वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युम पाइप जडित फट्टेको पुलमा क्षति पुर्याएको छ । पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ । यस्तै, मेलम्ची नगरपालिका वडा…