Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


१९ जना प्रहरी अधिकारीहरु एकसाथ अवकाश हुने

काठमाडौं । नेपाल प्रहरीको ९८ औं टोलिका १९ जना प्रहरी अधिकारीहरु एक साथ अवकाश हुने भएका छन्। २०४९ बैशाख १९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीसहित १९ जना उच्च अधिकारीहरुले ३० वर्षे सेवाहदको कारण आगामी साता यहि वैशाख १८ बाट अनिवार्य अवकाश पाउदैछन् ।प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीसहित चार प्रहरी…