Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

पर्वत । चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार म्याग्दीको बेनी नगरपालिका–४ घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ वारी बेनीमा डेरा गरी बस्दै आएका २२ वर्षीय सन्देश छिनाललाई नियन्त्रणमा लिइएको हो । छिनालमाथि वैशाख ८ गते साँझ ७…