Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


पुलमुनिको संरचनामा मानवीय जीवन कति उपयुक्त छ ?

काठमाडौं । मुलुकको प्रशासनिक मुख्यालय अगाडि भद्रकाली– सिंहदरबार पुलमाथि दैनिक हजारौं सवारी साधन वारपार गर्छन । यही पुलमुनि व्यवसाय गर्ने मात्र होइन, एकसाथ गाँस, बास, कपास चलाउनेहरु पनि छन् । पुलमाथिबाट चुहुने पानी र पुलमुनिबाट पस्ने बाढीले उनीहरुको जीवन चौपट बन्ने गरेको छ । सिंहदरवारको पश्चिमी गेट अगाडिको यो टुकुचा पुलमुनि छुट्टै संसार छ । खाद्य…