म्याग्दी । जिल्लाका ग्रामीण भेगका पाखा र जंगलहरूमा ऐंसेलु, काफल, चुत्रो, जानमान्द्रो, मच्छ्यान्नो लगायतका जंगली फलफूलहरू खाने मान्छे नहुँदा जंगलमै कुहिएर गएको छ । गाउँघर युवा विहीन भएका र सहर बजारबाट मानिसहरू गाउँ नउक्लिँदा पौष्टिक तथा स्वादिष्ट आग्र्यानिक फलफूल जंगलमै कुहिएर खेर गएको छ । पछिल्ला दुई वर्ष बन्दाबन्दीका कारण गाउँ पुगेका युवाहरू जंगली फलफूलको…