Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


म्यादी प्रहरीको मृत्यु

काठमाडौं । हुम्लाको सदरमुकाम सिमकोटमा एक म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोटको माथिल्लो बजारमा साथीको डेरामा बस्दै आएका सर्केगाड गाउँपालिका–६ का ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ । कोठाको सबै झ्याल ढोका बन्द गरेर सुतेका रोकाया बिहीबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिनुभयो । उनको…