बर्दिया । बर्दिया गुलरियाका विद्यालय ५ दिनका लागि बन्द भएका छन । गर्मी अत्याधिक बढेपछि बर्दियाको गुलरीया नगरपालिकाले ५ दिनका लागि गर्मी बिदा दिने निर्णय गरेको हो । नगरप्रमुख स्तरीय निर्णयबाट जेठ ३१ गते सम्म गर्मी बिदा दिने निर्णय गरेको हो । भू-मण्डलीय उष्मीकरणको प्रभावले गर्मी तथा तापक्रम बढ्दै गइरहेकाले विद्यालय सञ्चालन गर्न कठिनाई भएका…