Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


मोहना नदीमा डुबेर दुई जना बेपत्ता

काठमाडौं । धनगढीको मोहना नदीमा डुबेर बिहीबार दुई जना बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका–१९ स्थित मोहना नदीमा खेदा गाउँका बमबहादुर चौधरीको २६ वर्षीय छोरा माने भन्ने रिसमान चौधरी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । रिसमान नदीमा बाढीले बगाई ल्याएको दाउरा निकाल्ने क्रममा पानीमा डुबेर…