Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


वन्यजन्तु आरक्षबाट चितुवा निस्किंएपछि सर्वसाधारण आतंकित

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको जुट विकासमा जंगली जनावर चितुवा निस्किंएपछि सर्वसाधारण आतंकित भएका छन् । चितुवालाई समयमा नै नियन्त्रण गर्न नसकिएकाले सर्वसाधारण आतंकित हुन् । सोमबार बिहानै बाक्लो मानव बस्ती रहेको जुटविकास टोलमा चितुवा देखिएको स्थानीय लक्ष्मी गेलालले जानकारी दिनुभएकाे हाे । उहाँले चितुवालाई नियन्त्रण नगरेका कारण टोलबासीहरू ढोका बन्द गरेर घरमै बसेको बताउनुभएकाे…