Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


म्यादी प्रहरीमा भर्ना हुने अधिकांश युवा विदेश गएर फर्केका

नवलपरासी । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर म्यादी प्रहरीको भर्ना खुलाईएको छ । पश्चिम नवलपरासीमा भने भर्ना हुनजाने अधिकांश युवाहरु विदेश गएर फर्केका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा म्यादी प्रहरी भर्नाका लागि आवेदन दिन आएका यी स्थानीय युवाहरुलाई विदेश जान पटक्कै मन छैन । तर देशमा रोजगार नपाएपछि…