Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


सार्वजनिक सवारीको भाडा बढ्यो, नेपालगञ्ज–काकडभिट्टाको २३ सय ३८ रुपैयाँ (सूचीसहित)

काठमाडौं । सरकारले अन्तरप्रदेशमा सञ्चालित सार्वजनिक सवारीको भाडादर बढाएको छ । मंगलबार यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनुसार यात्रुवाहक सवारीमा २.१ प्रतिशतले भाडादर बढाएको हो । यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २.७ प्रतिशतले बढ्दा तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर ३ प्रशितले बढाइएको छ । योसँगै अब सबैभन्दा लामो दूरी नेपालगञ्जदेखि काकडभिट्टासम्मको…