Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


घटना सार्वजनिक भएको मितिदेखि हदम्यादको व्यवस्था गर्नुपर्छ : विन्दा पाण्डे

काठमाडौं । नेकपा एमाले सांसद विन्दा पाण्डेले यौन हिंसाका घटना सार्वजनिक भएको मितिदेखि लागू हुने गरी हदम्यादको कानूनी व्यवस्था गर्न उपयुक्त हुने बताउनुभयो ।प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा बोल्दै पाण्डेल नाबालिकाहरुको हकमा झन् हदम्याद अनिवार्य हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘हदम्याद राख्नैपर्छ भने उनीहरुले सार्वजनिक रुपमा भन्न सकेको समयदेखि यति समयभित्र…