Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


सिन्धुपाल्चोककाे बुद्ध पार्कको सभामुखद्वारा उद्घाटन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारामा रहेको बुद्ध पार्कको सभामुख अग्नि प्रसाद सापकोटाले उद्घाटन गर्नुभएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको नगर गौरवको योजनाको रूपमा रहेका गौतम बुद्धको प्रतिमा सहितको बुद्ध पार्कको आज (बिहिबार) उद्घाटन गर्नुभएको हो । पर्यटन प्रवद्र्धनका साथै स्थानीयलाई गाउँमै आत्मनिर्भर बनाउने योजना अनुरुप चौतारा साँगाचोकगढी नगरपालिका-६ स्थित दारेगौडाको पानी ट्यांकी डाँडामा भगवान गौतमबुद्धको प्रतिमा…