Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


कारको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं । नेपालगञ्जमा आइतबार राति कारले ठक्कर दिँदा तीन जना पैदल यात्रुको मृत्यु भएको छ । बिपी चोक नजिकै सडकमा हिडिरहेका तीन जनालाई कारले ठक्कर दिएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ की ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र पाँच वर्षकै अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको…