Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


देशका ३ प्रदेशमा आज दिउँसाेदेखि मेघगर्जन-चट्यांगसहितकाे भारी हिमपात र वर्षा हुँदै

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।आइतबार बिहान कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागिरहेकाे हाे । साथै बाँकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ। तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लागिरहेकाे हाे । त्यस्तै, आइतबार दिउँसो भने तराई भू-भागका केही…