Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


नक्कली बेलायती राहदानीसहित बंगलादेशी नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नक्कली बेलायती राहदानी बोकेर आएका एक बंगलादेशी नागरिक पक्राउ परेका छन्। प्रहरीका अनुसार कागजात जाँचका क्रममा शंका लागेपछि उक्त राहदानी नक्कली भएको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको हो। बंगलादेशबाट आएका बंगाली नागरिकले बेलायती र बंगलादेश दुवैको राहदानी बोकेका थिए । यात्रा गर्दा बंगाली राहदानी बोकेका उनले विमानस्थलमा अध्यागमनमा भने बेलायती…