Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


राजनीतिको चक्रव्यूह र चंगुलबाट मानव अधिकारलाई अलग्गै राख्नुपर्नेमा माप्रधानन्यायाधीश राउतकाे जाेड

काठमाडाैं। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मानवअधिकारका विषयलाई राजनीतिबाट अलग राख्नुपर्ने बताउनुभएको छ। जनकपुरमा बुधबार अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा जनकपुरमा आयोजित कार्यक्रममा बाेल्दै उहाँले यस्तो बताउनुभएको हो। मानव अधिकारको विषय पछिल्लो समयमा अत्यन्त जटिल, पेचिलो तथा संवेदनशिल बन्दै गइरहेको उहाँले बताउनुभयो। उहाँले मानवअधिकारमा राजनीति प्रवेश गरेमा त्यो विशाक्त हुने पनि उल्लेख गर्नुभएकाे छ। राजनीतिको चक्रव्यूह र…