Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


विवाहको निम्तो बाँड्न गएका पुरुष मृत फेला

रुकुम पश्चिम ।रुकुम पश्चिममा एक पुरुषको शव फेला परेको छ । जिल्लाको आठविसकोट नगरपालिका –१२, सानीबार्खुस्थित जंगलमा एक पुरुषको शव फेला परेको हो।  आठबिसकोट नगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष खुम्मे कुसारीका अनुसार स्थानीय ३५ वर्षीय प्रकाश घर्ती मगर मृत अवस्थामा फेला परेका हुन् । मृतकका परिवारका सदस्यले दिएको जानकारी अनुसार प्रकाश आफन्तको विवाहको…