काठमाडाैं । सुकुम्बासी बस्ती खाली गराउने सरकारकाे निर्णयविरुद्ध काठमाडौंको थापाथलीमा चर्का नाराबाजीसहित प्रदर्शन भइरहेको छ । उनीहरुले आफूहरुलाई न्याय दिनुपर्ने लगायतका माग राख्दै शुक्रबार सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले सुकुम्बासी आवासको हक सुनिश्चित गर, डोजर आतंक बन्द गर, यस्ता सरकार चाहिँदैन, आफूहरुलाई न्याय दे लगायतका प्लेकार्ड समेत प्रदर्शन गरेको थिए । प्रदर्शनकारीहरुले…