Logo ९ फाल्गुन २०८२, शनिबार | Sun Feb 22 2026


मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। आज (शुक्रबार) बिहान प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदलीको रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाकाे समेत भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। शुक्रबार दिउँसो…