Logo ९ फाल्गुन २०८२, शनिबार | Sun Feb 22 2026


डोटीमा बस दुर्घटना हुँदा ७ जना घाइते

कैलाली । धनगढीबाट अछाम जादै गरेको बस डोटीमा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । आज (शनिबार) बिहान जिल्लाको शिखर नगरपालिका-१ गेरुपानी भन्ने स्थानमा ना ५ ख ९६६३ नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनामा बसमा सवार ७ जना घाइते भएकाे प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। बस सडकबाट ५० मिटर तल सेती नदीको…