काठमाडौं । कास्कीको पोखराबाट आज(आइतबार) बिहान मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ‘एईटी’ ट्विनअटर विमान सम्पर्क बिहीन भएको छ । आज बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको सो विमान सम्पर्क बिहीन भएको हो । बिहान १० बजेर २० मिनेटमा जोम सोम विमान स्थलमा अवतरण हुनुपर्ने विमान अहिलेसम्म सम्पर्कमा आएको छैन । विमान मुस्ताङको…