Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


तारा एयर विमान दुर्घटनाका सबै शव काठमाडौं ल्याइयो, ब्ल्याक बक्स पनि भेटियो

काठमाडौं । गत आइतबार मुस्ताङमा दुर्घटना भएको तारा एयरको विमानमा परेर निधन भएका सबैको शव काठमाडौं ल्याइएको छ । दुर्घटनामा निधन भएका २२ जना मध्ये एक जनाको शव फेला नपरेकोमा सुरक्षाकर्मीको टोलीले मंगलबार विहान शव फेला पारेका थिए । दुर्घटनास्थल मुस्ताङको थासाङ–२ सानुसरेबाट शव कोवाङ झारेर सेनाले हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । सेनाले हिजो १०…