Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


पाँचथरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ-३ नाम्लोवा भन्ने स्थानमा शुक्रबार राति ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु  भएको छ । मृत्यु हुनेमा सवारी चालक फालेलुङ-३ का २२ वर्षीय सुरेश साँवा रहेका हुन् । एकतिको पंचमुखीदेखि थोक्लिम्बा तिर जाँदै गरेको प्रदेश १-०२-००३-त १८५४ नम्वरको ट्रयाक्टर पल्टिदा दुर्घटना भएकाे हाे । साेही दुर्घटनामा ट्रयाकटर चालक सुरेश साँवाको घटनास्थलमै…