Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


भृकुटीमण्डपमा आगलागी

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आगलागी भएको छ । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीपछि काठमाडौं र ललितपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।