Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


जुम्लामा सेनाले म्यादी प्रहरीलाई प्रशिक्षण दिदै

काठमाडौं । जुम्लामा म्यादी प्रहरीलाई बम डिस्पोजल गर्ने उपायकाे बारेमा जानकारी गराइएको छ । नेपाली सेनाको नन्दाबक्स गणका उपसेनानी सन्तोष केसी नेतृत्वको टोलीले विद्यालय, ग्रामीण बस्तीदेखि सार्वजनिक सरोकार राख्ने निकायसम्म पुगेर बमबाट जोगिने उपायकाे बारेमा कक्षा सञ्चालन गर्न थालेको हो । पहिलो चरणमा जिल्लाको गुठीचौर गाउँपालिकामा नागरिकलाई भेला गराएर बमबाट बच्न अपनाउनु पर्ने उपायकाे बारेमा…