Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


सन्दीपको पक्षमा दरो प्रमाण पेस गरेका छौँ : अधिवक्ता रिजाल

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । बुधवारबाट जारी थुनछेक बहस आजपनि नसकिएपछि लामिछानेबिरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । उनको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवाश पाठक र लभ मैनालीले बहस गर्नुभएको थियो । सन्दीपका कानून व्यवसायीले पीडित किशोरी नाबालिग भएको प्रमाण अदालतमा पेस गरिएको र…