Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


नागरिकता बनाउन लालबन्दी गएका भान्जाद्वारा मामाको हत्या

सर्लाही । लालबन्दी नगरपालिका–११, हीरापुरमा एक युवकले आफ्नै मामाको हत्या गरेका छन् । बारीमा काम गर्नेक्रममा भएको विवादमा शनिबार हीरापुरका ३१ वर्षीय रवि विकले मामा लालबन्दी–१७, रानीगञ्ज निवासी ४५ वर्षीय अशोक विकको हत्या गरेका हुन् । तरकारी लगाउन माच बनाउने क्रममा विवाद भएपछि रविले अशोकको टाउकोमा बाँसले प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन् । घाइते अशोकलाई…