पूर्वमन्त्री मिथिला चौधरीको निधन « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


पूर्वमन्त्री मिथिला चौधरीको निधन


819
Shares

काठमाडौं । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको शुक्रबारराति मृत्यु भएको हाे । पूर्वमन्त्री मिथिला चौधरी संविधानसभा सदस्य समेत हुनुहुन्थ्यो । नेकपा (संयुक्त) को सांसद रहेका बेला चौधरीले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

उहाँका श्रीमान्, एक छोरा र दुई जना छोरी रहेका छन् ।