Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


अमेरिकाको नेशनल गार्डसँग विपद् ब्यवस्थापन सम्झौताका लागि पत्राचार गरेको नेपाली सेनाको प्रष्टिकरण

काठमाडौं । नेपाली सेनाले अमेरिकाको नेशनल गार्डसँग स्टेट पार्टनरशीप प्रोग्राम (एसपीसी) का लागि पत्राचार गरेको पत्र बाहिर आएपछि नेपाली सेनाले उक्त पत्राचारलाई प्रस्ट्याउने कोशिस गरेको छ । सेनाले नेशनल गार्डसँग एसपीपी सम्झौताका लागि पत्र पठाएको स्वीकार गर्दै उक्त पत्रको आशय विपद् ब्यवस्थापनका लागि सहयोग आदान प्रदान मात्रै भएको र त्यसमा सैन्य गतिविधि सम्बन्धि कुनै पनि…