Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशको प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य भू-भागमा भने स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको पनि प्रभाव रहेको छ। आज (सोमबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहि प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी…