काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक संसदको दुवै सदनबाट बिना संशोधन पारित गरेर प्रमाणीकरणको लागि दोस्रो पटक राष्ट्रपति कार्यालयमा पुगेको छ । यसले राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने वा प्रतिनिधिसभाको कार्याकाल समाप्त नभएसम्म अड्काएर राख्ने भन्ने राष्ट्रपति भण्डारीमाथि दवाव परेको छ । तर राष्ट्रपति भण्डारीसँग सो विधयेक प्रमाणीकरण गर्नुबाहेक अरु…