काठमाडाैं । रौतहट क्षेत्र नम्बर ३ मा मतदानाका क्रममा दुई स्थानमा आज आइतबार हवाई फायर गरिएकाे छ । जिल्लाको गुजरा नगरपालिका र गरुडामा हवाई फायर गरिएकाे हाे । गुजराको कनकपुर मावि मतदान केन्द्र नजिकै एक राउण्ड र गरुडाको प्रावि भवन अमरपट्टि मतदान केन्द्र नजिकै दुई राउन्ड हवाई फायर गरेकाे जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला…