Logo २२ भाद्र २०८३, सोमबार | Tue Sep 8 2026


मतदानका लागि गाउँ फर्किनेहरु भन्छन्ः युवालाई नेतृत्वमा ल्याउनुपर्छ

काठमाडाैं । प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको लागि काठमाडौं उपत्यकाका नाकाहरुबाट घर फर्किने मानिसहरुको चहलपहल तीब्र बनेको छ । भोट हाल्न एक दिन मात्रै बाँकी रहँदा काठमाडौंबाट अन्य जिल्ला बाहिरिने नाकाहरु कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा घर फर्किने यात्रुहरुको चहलपहल तीब्र बनेको हो । आइतबार हुने निर्वाचनका लागि ३ गते मध्यरातिदेखि गाडी चलाउन नपाइने…