Logo ७ फाल्गुन २०८२, बिहिबार | Fri Feb 20 2026


सडकमै धान रोपाइँ

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका वडा नं २ रणबाङ नयाँ बजारको स्थानीयले सडकमै धान रोपाइँ गरेका छन् । म्याग्दीको मंगला गाउँपालिका वडा नं २ रणबाङ नयाँ बजारका स्थानीय वासिन्दाले बेनी–दरबाङ सडकको रणबाङ नयाँबजार खण्डमा धान रोपेर सडक स्तरोन्नतिमा भएको ढिलासुस्तीप्रति विरोध जनाएका छन् । पानी परेर हिलाम्यै भएको सडकमा सोमबार स्थानीयले रोपाइँ गरेर सरोकारवालाहरुको ध्यानाकर्षण…