Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौंं । चितवनको भरतपुर महानगरपालिका–१६ लप्टन डाँडामा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शिवघाटबाट लप्टन डाँडा जाँदै गरेको बाग्मति प्रदेश ०३–००४ प ३१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय २२ वर्षीय अनिल महतोको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको वडा…