Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


देशभर आज भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा औसत भन्दा उत्तर तिर नेपालको दक्षिणी भु-भाग नजिक रहेको छ। आज (बुधबार) बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहि केही स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बुधबार दिउँसो भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही…