Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


राष्ट्रिय आयोगले माग्याे भूमिहीन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन निवेदन

काठमाडौं । भूमि आयोगले भूमिहीन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन निवेदन माग गरेको छ । आयोगले आज (बुधबार) एक सूचना प्रकाशित गरी निवेदन आह्वान गरेको हो । आयोगले सूचना प्रकाशित भएको ३५ दिनभित्र निवेदन दिन पनि भनेको छ । यसपटक आयोगले ७ प्रदेशका २८ जिल्लाका लागि निवेदन आह्वान गरेको हो । जसअन्तर्गत प्रदेश-१ का सोलुखुम्बु…