Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


जनकपुरमा विवाहपञ्चमी महोत्सव (तस्बिरहरु)

जनकपुर । जनकपुरधाममा सीता–राम विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज स्वयंवर कार्यक्रम सम्पन्न भएको छ । रंगभूमि मैदान (बाह्रविघा)मा स्वयंवर कार्यक्रम सम्पन्न भएको हो । विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट श्रद्धालुहरु जनकपुरधाम पुगेका छन् । स्वयंवर कार्यक्रममा सहभागि हुन हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको भीड लागेको छ । सोमबार राम मन्दिर र जानकी…