काठमाडौं । जब जब मुलुकमा निर्वाचन आउँछ अनी सुकुम्बासीहरुको व्यवस्थापनको मुद्दा उठ्छ । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा यो नियति फेरि दोहोरिएको छ । निर्वाचनअघि नै सार्वजनिक सूचना जारी गरेको काठमाडौं महानगरपालिकाले अतिक्रमित बस्ती हटाउन खोज्दा घरेलु हतियारहित आक्रमण भएको छ । आक्रमणबाट कमहानगर प्रहरीका विभिन्न व्यक्ति घाइते भए । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास…