काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थान भन्दा केही उत्तरतिर र पूर्वी भू-भागमा सरदर स्थानमा अवस्थित रहेको छ । आज (बुधबार) बिहान देशभर सामान्यदेखि पूर्ण रुपमा बदली रहेको छ । साथै बागमती प्रदेश, गण्डकी प्रदेशका, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…