काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्य मन्त्री बलबहादुर सोडारीले अछामको बाढीपीडित क्षेत्रको अवलोकन गरेका छन् । दुवै जना मन्त्रीले कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई राहत समेत प्रदान गरेका हुन् । मृतकका ७ घरपरिवारलाई सरकारका तर्फबाट ७ लाख रुपैयाँ समेत…