Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


बिनुले उजुरी दिएपछि काका ससुरा फरार

काठमाडौं । आफ्नै श्रीमानबाट पटक-पटक याैन हिंसा तथा बलात्कारको सिकार बन्दै आएकी पीडित बिनु यादवले काका ससुरा पवन कठायतविरुद्ध रामेछाप प्रहरीमा जबरजस्ती करणी गर्न खोजेको आरोपमा उजुरी दर्ता गरेकी छन् । यादवले रामेछाप प्रहरीमा मंगलबार उजुरी दर्ता गरेकी हुन् । बिनुले उजुरी दर्ता गरेपछि बुधबार घटनाबारे मुचुल्का उठाउन गएको प्रहरी टोलीललाई बिनुका श्रीमान प्रदीपले अवरोध…