Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


पुवा खोलामा जिप खस्यो, ८ जना गम्भीर घाइते

इलाम । मेची राजमार्गको पुवाखोलास्थित मिलगोलाईमा जिप दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् । ताप्लेजुङको थुम्बेदिनबाट झापा झर्दै गरेको को १ ज ३३२९ नम्बरको जिप इलाम नगरपालिका–१ साँखेजुङको मिलगोलाइ नजिकबाट चार सय मिटर तल पुवा खोलामा खसेको नगरपालिकाका प्रवक्ता नुतनदेव दुलाले जानकारी दिनुभयो । घाइते ८ जनालाई झापा रेफर गरिएको छ भने अन्यको…