Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


आज जनआन्दोलन दिवस

काठमाडौं । आज जनआन्दोलन दिवस अर्थात् पञ्चायती शासन व्यवस्थाको अन्त्य भएको दिन । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको यस दिनको सम्झना गर्दै जनआन्दोलन दिवस मनाउन शुरु गरिएको हो । विसं २०४६ चैत २६ गते दलमाथिको प्रतिबन्ध हटाइ बहुदलीय व्यवस्थाको स्मृतिमा प्रत्येक वर्ष चैत २६ गते विभिन्न कार्यक्रम गरी जनआन्दोेलन दिवसका रूपमा मनाउने गरिन्छ । विसं २०१७…